देशभरका पालिकाले महिनावारी विभेदमुक्त घोषणा गर्न सक्नुपर्छ : उपाध्यक्ष बस्नेत

२३ मंसिर, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ७५३ वटै स्थानीय तहले मर्यादित महिनावारीका पक्षमा विशेष अभियान चलाउनुपर्ने बताएका छन् । बस्नेतले महिनावारी विभेद अन्त्य नगर्दासम्म लैङ्गिक विभेद अन्त्य नहुने बताए । काठमाडौंमा जारी …