कांग्रेस महाधिवेशन : सभापतिबाहेक पदका मतपेटिका सानेपा लगिंदै

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै मतगणनाको काम पनि अघि बढाइएको छ । अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु गर्नेगरी मतपत्र गणना भइरहेको छ । सभापति …