उत्तर कोरियाली नेता किमको चिनियाँ सीमा सहरमा अघोषित भ्रमण

सियोल । उत्तर कोरियाली नेता किम जोङ उन चिनियाँ सीमा सहर दान्डोङमा अघोषित भ्रमणका लागि आइपुगेको सियोलको एक सरकारी स्रोत र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले शनिबार बताएका छन् ।  नेता किमले गत हप्ता मात्रै आधिकारिक रूपमा खुलेको प्रमुख सीमा पुल पार गरेर चीनको सीमा सहरमा पुगेको पुष्टि भएको छ ।  भ्रमणबारे उत्तर कोरिया वा चीन कसैले […]