फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकोप्टरको प्रबन्ध गर्ने तयारी

११ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर त्यसअनुसारको तयारी गर्न खोजेको छ । यसका लागि मौसमविदहरूको सल्लाह लिइएको छैन। सामान्यतया फागुन महिनामा हिमपात हुने …