हिमाल खरेल / दिपक बोहोरा, झापा झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उच्च प्रदर्शन गर्दै पहिलो जित हासिल गरेको छ । पुलिसले आज एकतर्फी नतिजा निकाल्दै अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८-० ले पराजित गर्दै सेमिफाइनलमापुगेको छ । पुलिसका लागि मिना देउवाले