मध्यपश्चिम विश्वविद्यालयमा डिन र निर्देशक पदमा आवेदन खुला

काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयले विभिन्न संकायका डिन तथा निर्देशनालयका निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ।  विश्वविद्यालयले आज एक सूचना जारी गर्दै सात वटा ग्र्याजुएट स्कुलका डिन र दुई वटा निर्देशनालयका निर्देशक गरी कुल नौ पदमा नियुक्तिका लागि दरखास्त माग गरेको हो। विश्वविद्यालयको सूचनाअनुसार ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, एजुकेसन, इन्जिनियरिङ, ह्युम्यानिटिज एन्ड सोसल […]