गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु

२८ वैशाख, गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित छल्दी खोलामा पौडीखेल्ने क्रममा गुल्मी मुसिकोट–६ भुवाचिदी बस्ने १७ वर्षका ग्रिष्म शर्मा मृत्यु भएको जिल्ला प्रहरी …