शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजारले मंगलबार पनि गिरावटलाई निरन्तरता दिएको छ । दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से १४ दशमलव ८७ अंकले घट्दै २६ सय ३४ दशमलव २३ को विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये १० वटा उपसमूह घटेका छन् । जसमा व्यापार उपसमूह सर्वाधिक २ दशमलव ४६ प्रतिशतले घटेको छ । […]