नयाँ दललाई ‘थ्रेसहोल्ड’को चिन्ता, एकल चुनाव चिन्हमार्फत ‘सुरक्षा कवच’ को खोजी

थ्रेसहोल्डको त्रासमा रहेका दलहरूले त्यसबाट जोगिन दुई वा दुई भन्दा बढी दल मिलेर ‘एकल चुनाव चिन्ह’सहित निर्वाचनमा जाने रणनीति सुरु गरिसकेका छन्।