टाइगर कप भलिबल : न्यु डायमन्डसँग थाइल्यान्ड क्वीन्स पराजित, पुलिस फाइनलमा

१४ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिसबीच फाइनल खेल हुने भएको छ । लिग चरण अन्तगर्त पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा …