सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी बैंकको नियमनलाई थप व्यवस्थित र सुदृढ बनाउन सहकारी बैंकका लागि एकीकृत निर्देशन, २०८२’ जारी गरेको छ ।  राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै जारी गरिएको यो निर्देशनले सहकारी बैंकको पुँजी संरचना, संस्थागत सुशासन, कर्जा प्रवाह र जोखिम व्यवस्थापनमा व्यापक […]