काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप व्यवस्थित, सरल र सहज बनाउन ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन जारी गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०८२-०९-१४ मा परिपत्र जारी गर्दै नयाँ व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, […]