सुनको भाउ झण्डै ८ हजारले घट्यो, चाँदीमा पनि भारी गिरावट

स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। मंगलबार (आज) सुन दुई लाख ६२ हजार १०० रुपैयाँ तोकिएको छ।