प्रस्तावित 'नेपालवाद'का ३ पुस्तक सार्वजनिक

विमोचन भएको मुख्य पुस्तक 'नेपालवाद: राष्ट्रिय नीति-विचार केन्द्र (परिकल्पना)' हो भने दोस्रो 'नागरिक प्रश्न' र तेस्रो 'नागरिक जिम्मेवारी' हो ।