काठमाडौं-विशेष अदालत काठमाडौं महानगरपालिकाको ठेक्का प्रक्रियामा भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेका सहसचिव प्रदीप परियारसहित सात जनालाई सफाइ दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारसहित सातजनालाई सफाइ दिएको हो । यो मुद्दामा रेविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरिमाथिको आरोप […]