ओलीले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज, नयाँ ‘कार्यक्रम’ ल्याउने तयारी

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज गरिएको छ। यसको साटो सुशीला कार्की नेतृत्वको सरकारले ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने तयारी थालेको छ। श्रम मन्त्रालयका अनुसार, नयाँ कार्यक्रम मुलुकको आन्तरिक रोजगार प्रवर्द्धन गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, अनुभव, पुँजी र प्रविधिलाई उपयोग गरी रोजगार, स्वरोजगार र उद्यमशीलता […]