बीपी राजमार्गमा ८ ठाउँमा बाढीपहिरो, सडक पूर्णरुपमा अवरुद्ध
३१ असार, काभ्रेपलाञ्चोक । निरन्तरको वर्षाका कारण बीपी रामार्ग दैनिकजसो अवरुद्ध हुने गरेको छ । दिउँसो सडक सञ्चालनमा ल्याए पनि राति अवरुद्ध हुने गरेको छ ।
सोमबार दिउँसो सञ्चालन भएको सडक आज पुन: अवरुद्ध भएको छ । …