नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिको शुभकामना : तपाईं सफल हुनुहोस्, देश सफल होस्

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिनाभित्र प्रतिनिधि सभाको अर्काे निर्वाचन गराउनु रहेको छ।