जेन–जी आन्दोलनपछि बनेको राजनीतिक सहमतिको प्रशंसा गर्दै अमेरिकाले दियो प्रधानमन्त्री कार्कीलाई बधाई

नेपालस्थित अमेरिकी दूतावासले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शान्तिपूर्ण समाधानको स्वागत गरेको छ ।