न्यू योर्क टाइम्स विरूद्ध ट्रम्पले हाले १५ अर्ब डलरको मानहानि मुद्दा

सो मुद्दामा टाइम्सलाई गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको र ट्रम्पबारे झुटा तथा मानहानिपूर्ण सामग्री फैलाएको आरोप लगाइएको छ।