९० जना डिएसपीको एकैपटक सरूवा, कसलाई कहाँ खटाइयो? (सूची)

नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एकैपटक सरूवा भएका छन्।