कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्।
काठमाडौँ । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा […]
–दूषित खानेपानी र कमजोर सरसफाइले संक्रमणको जोखिम बढाउने–नुवाकोटका चार स्थानीय तहमा ७७ हजारभन्दा बढी लक्षित काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पु¥याएसँगै प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको छ । बाढीका कारण खानेपानीका स्रोत दूषित हुनु, शौचालय तथा सरसफाइका संरचना क्षतिग्रस्त हुनु र सुरक्षित पानीको पहुँच […]
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। यो प्रधानमन्त्री बनेपछि शाहको पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय बहसलाई सम्बोधन गर्नेछन्। यस वर्षको महासभाको मूल विषय ‘विश्वास पुनःस्थापना, रूपान्तरणको […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाँदैछन् । उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट […]