तेहरान उड्न लागेको इरानी विमान इस्तानबुलमै रोकियो, यस्तो छ कारण

काठमाडौं। ऋण तिर्न बाँकी रहेको भन्दै टर्कीमा इरानी यात्रुवाहक विमानलाई उडान गर्नबाट रोकिएको छ। बीबीसी पर्सियनले इरानी समाचार संस्था तस्निमलाई उद्धृत गर्दै उक्त विमान इरानको निजी वायुसेवा कम्पनी क्यास्पियन एयरलाइन्सको रहेको जनाएको छ। अदालतको आदेशपछि इस्तानबुल विमानस्थलमा विमान रोकिएको हो। बोइङ ७३७–५०० मोडलको उक्त विमान इस्तानबुलबाट इरानको राजधानी तेहरानका लागि उडान भर्ने तयारीमा थियो। तर […]