विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति

१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ । पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, …