२४ वर्षीय युवक भाडामा प्रयोग, २ वर्षमै डेढ अर्बको हुण्डी कारोबार

१ असोज, काठमाडौं । धनुषाको शहीद नगर नगरपालिका–४ घर भएका २४ वर्षीय अजयकुमार मुखिया अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई मंगलबार …