पुँजीबजार बिहानी अपडेट : तीन कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन, नेपाल माइक्रोले डाक्यो साधारण सभा

नेपालको पुँजीबजारमा  चैत ११ गते विभिन्न कम्पनीका आइपीओ, म्युचुअल फन्ड तथा शेयर कारोबारसम्बन्धी गतिविधिहरूले लगानीकर्ताको ध्यान तानेका छन्। विशेषगरी आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएका आइपीओहरूमा आवेदन दिने आज अन्तिम दिन रहेकाले लगानीकर्तामा चासो बढेको देखिएको छ। सबैभन्दा पहिले, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले फागुन २७ गतेदेखि निष्कासन […]