नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

९ चैत, काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल …