भ्लादिमिर पुटिनले भने- युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव छ

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक संकेत दिएमा तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।