२१५ करोडको ओटिटी प्रस्ताव अस्वीकार गरेको 'अल्फा' थिएटर रिलिजतर्फ, तोकियो मिति
पहिले 'अल्फा' सिधै ओटिटी रिलिज हुने चर्चा थियो। मिडिया रिपोर्टका अनुसार निर्माताहरूले नेटफ्लिक्सबाट २१५ करोड भारूको प्रस्ताव प्राप्त गरेका थिए। यद्यपि, निर्माता आदित्य चोपडा र उनको टोलीले यसलाई अस्वीकार गरे।