काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच बिहीबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा हुने यो भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ । ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेइजिङ पुगेका हुन् । यसअघि सन् २०१७ नोभेम्बरमा उनी चीन भ्रमणमा […]