दुई महिनापछि फुक्यो एन्फामाथिको निलम्बन, अब नेपाली फुटबल चलायमान होला ?

१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बन फुकुवा गरेको छ । ‘अर्ली इलेक्सन’ गर्न तम्सिएपछि चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो । शिक्षा तथा खेलकुद मन्त्री …