रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिने क्रममा पहिलो र दोस्रो वरीयताको सीटमा बसेका छन् । उनीहरू दिउँसो २ बजे संसद्को निर्माणाधीन हलमा पुगेर शपथ लिएका छन् । उता लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल पनि […]