बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। वैशाख स्नान प्रारम्भ, हनुमान जयन्ती र विश्व अटिजम जागरुकता दिवस । तदनुसार सन् २०२६ अप्रिल २ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, […]