त्रिविमा ५.६१ प्रतिशत बढे विद्यार्थी, नतिजा पनि सुध्रियो
८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको भर्ना संख्या बढेको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनमा त्रिविमा विद्यार्थीको संख्या ५.६१ प्रतिशतले बढेको उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा विद्यार्थी भर्ना …