त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनको अनुसार पहिलो पटक पातको प्रशोधनमार्फत उत्पादन सुरु भएसँगै ‘घ्याङस्वारा अर्गानिक चिया’ को व्यावसायिक उत्पादन सुरु […]