प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका छन्। रूपन्देहीको नयाँगाउँमा सुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशभरका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। पार्टी एकतापछि बुटवलमा पहिलोपटक आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षणलाई संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा […]