‘जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छ’ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् ।  वीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र बिपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।  सभापति थापाले वीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास […]