काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने भएको छ। आगामी वैशाखमा आईसीसीको एसिया क्षेत्रीय सम्मलन आयोजना गर्न लागेको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले बताए। क्षेत्रीय सम्मेलन आगामी वैशाख ३ र ४ (अप्रिल १६ र १७) मा कामठाडौँमा हुने उनले लामाले जनाएका छन्। सम्मेलनमा आईसीसीका एसियाका सदस्य देशका प्रमुख सरोकारवाला, प्रशासक […]