इन्फिनिटी लघुवित्तद्वारा व्यवस्थापन तालिम तथा अर्धवार्षिक समीक्षा सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय गैँडाकोटको आयोजनामा शाखा प्रमुख तथा अनुगमन अधिकृतहरूका लागि दुई दिने व्यवस्थापन तालिम तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। “Guided in Vision, Excellence in Execution” विषयक तालिम मिति २०८२ माघ १६ र १७ गते लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल–मणिग्राममा आयोजना गरिएको हो। प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा […]