डेम्बेलेले जिते ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ को अवार्ड

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली खेलाडी ओसमन डेम्बेलाई ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ को अवार्ड प्रदान गरिएको छ। दोहामा आयोजित फिफा गालामा उनलाई यो अवार्ड प्रदान गरिएको हो। रियल मड्रिडका किलियन एमबाप्पे र बार्सिलोनाका लामिन यमाललाई पछि पार्दै उनले उक्त अवार्ड जितेका हुन्। यसअघि डेम्बेलेले बालोन डि’ओर अवार्ड पनि जितेका थिए। डेम्बेलेले […]