सिर्जना सिज्जुले गरिन् रास्वपाको समानुपातिक सूचिबाट नाम फिर्ता लिएको घोषणा

ट्राभलर सिर्जना सिज्जुले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेकी छन्।