सर्वोच्चको फैसलापछि काठमाडौं महानगरले फुकुवा गर्‍यो नदी किनाराका थप २० मिटरको मापदण्ड

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी/खोला किनारामा थप २० मिटर संरचना बनाउन नपाउने मापदण्डको फैसला उल्ट्याएसँगै काठमाडौं महानगरपालिकाले पनि रोक्का फुकुवा गरेको छ।