पश्चिम एशिया द्वन्द्व: एडीबीद्वारा विशेष सहायता प्याकेजको घोषणा

एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वका कारण सिर्जित आर्थिक तथा वित्तीय चुनौतीहरू सामना गर्न एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूका लागि विशेष सहायता प्याकेजको घोषणा गरेको छ । अर्थतन्त्रहरूमा परिरहेको तत्कालको चुनौतीहरु व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा ती देशको अर्थतन्त्रलाई मजबुत बनाउन एडीबीले प्याकेज घोषणा गरेको हो । बैंकका अध्यक्ष मासातो कान्डाले […]