ओखलढुंगामा पनि अघि लागे रास्वपाका पोखरेल

२४ फागुन, काठमाडौं । ओखलढुंगामा पनि मत गणना जारी छ ।  जारी मतगणनामा यसअघि धेरै पछि परेका रास्वपाका उम्मेदवार विश्वराज पोखरेल पहिलोपटक अगाडि लागेका छन् । उनले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गर्दा नेपाली …