खाना खाँदा मासुको चोक्टा अड्किएर मृत्यु

१३ चैत, डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकास्तानका करिब ५० वर्षीय काले नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । विहीबार राति आफ्नै …