निजी क्षेत्रलाई राज्यको मेरुदण्डको रुपमा लिइन्छ । तर, पछिल्लो समय यही निजी क्षेत्रमाथि सरकारले अख्तियारको डण्डा चलाएर धम्क्याउने नीति अगाडि सारेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानबिन गर्ने तयारी गरेको हो । बालेन शाह नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्रमा हुने भ्रष्टाचारको निर्मम छानविन गर्न अख्तियारको कार्यक्षेत्र विस्तार गरेर अघि […]