काभ्रेको महाभारत गाउँपालिकामा लगातार तेस्रो वर्ष शून्य बेरुजु
५ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु …