‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो

काठमाडौं – वैशाख ११ बाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले ‘राम नाम सत्य’को भन्दा राम्रो व्यापार गरेको देखिएको छ ।  यो फिल्मले प्रदर्शनमको सुरुवाती १० दिनमा तीन करोड १२ लाख ग्रस कलेक्सन गरेको छ ।  चलचित्र विकास बोर्डका अनुसार लक्ष्मण सुनार निर्देशित यस फिल्म हेर्नका लागि एक लाख १० हजार भन्दामाथि टिकट खरिद-बिक्री भएको छ […]