निजी क्षेत्रको भ्रष्टाचार हेर्ने आशय सहित सरकारले ल्यायो रणनीतिक योजना

२८ असार, काठमाडौं । सरकारले निजी क्षेत्रमा हुने भ्रष्टाचार हेर्ने आशय सहितको योजना ल्याएको छ । मन्त्रिपरिषद्ले गत असार १८ मा स्वीकृत गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनामा निजी क्षेत्रको भ्रष्टाचारको प्रसंग पनि उल्लेख …