‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि आघात पुर्‍याउने गतिविधि स्वीकार्य छैन’

काठमाडौं– नेवाः समुदायले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको छ ।  नेवाः समुदायले बिहीबार विज्ञप्तिमार्फत राजावादी आन्दोलनप्रति लक्षित गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको हो ।  ‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि […]